अरूप

वि. [सं.]

  1. रूप नभएको; निराकार।
  2. नराम्रो; विरूप; कुरूप।
  3. असमान; असदृश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)