अरूपक

वि.

  1. रूप नभएको; निराकार।
  2. बौद्ध दर्शनानुसार योगको एक अवस्था; निर्जीव समाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)