अरे
निपा.
- कुनै अज्ञात कुरालाई जनाउँदा प्रयोग गरिने शब्द; रे (उदा.- उनी घर आए अरे!)।
- तल्ला खालको वा मन नपरेको व्यक्तिलाई गरिने सम्बोधन (उदा.- अरे मूर्ख! तँ के गर्छस्? )
- उदेक; आश्चर्य आदि जनाउँदा प्रयोग गरिने शब्द; अहो। (उदा.- अरे! यो के भएको?)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)