अरेट्नु

ना. [अटेर्नु]

  1. ठेट्नो।
  2. बलढ्याङ्ग्राजस्तो एक प्रकारको जङ्गली फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)