अरौटे

वि.

  1. अराउने काम गर्ने; आज्ञा दिने।
  2. अराएको काम गर्ने वा गराउने।
  3. अर्दली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)