अर्क
ना. [सं.]
- सूर्य।
- तामा (धातु)।
- आँक; मन्दार।
- आइतबार।
- उत्तरा फाल्गुनी नक्षत्र।
- बाह्रको सङ्ख्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)