अर्गज्ज

क्रि.वि. [√ अरगज्ज]

  1. आफूलाई ठुलो सम्झेर वा जान्नेसुन्ने मानेर बस्ने चालमा; गजक्क; गमक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)