अर्खौले/अर्खौलो
ना. [अर्खौलो+ए]
- एक किसिमको घाँस।
- पीपलका जस्ता ससाना गुलिया फल फल्ने एक वृक्ष।
- भुट्ता फूल नउठ्ने दाना; अरालिएको ठेट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अर्खौलो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)