अर्गला
ना. [सं.]
- ठुलो आग्लो; बिरे आग्लो; गजबार।
- प्रतिबन्ध; छेकथुन।
- सूर्यको उदय र अस्त हुने समयमा देखिने रङ्गीबिरङ्गी बादल; डढेको सगर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)