अर्गेली

ना.

  1. बोक्राको पाट काटेर नेपाली कागत बनाउने काममा प्रयोग गरिने एक प्रकारको बुटो; कागजी पाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)