अर्घ
ना. [सं.]
- हिन्दू धर्मानुसार षोडशोपचारमध्ये एक; जल, दुध, दही, जौ, कुश, दुबो आदि मिलाएर देवतालाई चढाउने काम।
- अँजुलीले जल चढाउने प्रक्रिया।
- देवतालाई अर्घ दिइने भाँडो।
- मूल्य; दाम; मोल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)