अर्घेली
ना. [अर्घ+एली]
- अर्घेलो हुनाको भाव वा अवस्था; बिजाइँ; बिगो; कसुर।
- बढ्ता भएकी; मन नपरेकी; कसैसँग नमिल्ने (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अर्घ+एली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)