अर्घेलोवि. [अर्घ+एलो]नचाहिँदो; नसुहाउँदो; वाहियात।अमिल्दो; अचाडु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अर्घेली अर्घेल्याइँ