अर्घो

ना. [भो. ब.]

  1. गुरुङ जातिको कुनै व्यक्ति मरेको वर्ष दिन पुगेपछि गरिने वार्षिक श्राद्धादि क्रिया; अर्घु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)