अर्घेल्याइँ

ना.

  1. उपद्रो; कसुर; बिजाइँ।
  2. अमिल्दोपना; अचाडुपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)