अर्घ्य

ना. [सं.]

  1. देवता, अतिथि वा मान्यजनलाई सत्कार वा पूजा गर्दा चढाइने वा दिइने जल, पञ्चामृत, दुबो आदि वस्तु।
  2. पूजा गर्न हुने वा लायक; पूज्य।
  3. मोल धेरै पर्ने; मूल्यवान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)