अर्चन/अर्चना

ना. [सं.]

  1. देउदेउताको प्रीतिका निम्ति गरिने पूजा।
  2. ठुलाबडालाई गरिने आदर एवं सत्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)