अर्चल

ना.

  1. गाईबाख्रालाई घाँस खुवाइने दुई अमलका हरिया, चिल्ला र अमिल्च्या पात हुने एक प्रकारको बोट वा गुलियो स्वाद र कालो रङ हुने त्यसैको गेडा वा फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)