अर्चले

ना.

  1. कास्की जिल्लाअन्तर्गत पर्ने कविशिरोमणि लेखनाथ पौड्यालको जन्म भएको एक प्रसिद्ध गाउँ।
  2. अर्चल हुने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)