अर्जन

ना. [सं.]

  1. कमाउने वा आर्जने काम; उपार्जन; आर्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)