अर्जनीय

वि.

  1. अर्जन गर्न योग्य; कमाउन लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)