अर्जाप्नु

स.क्रि. [सं. अर्चापयन]

  1. हतियारलाई लाग्ने पार्न पाइन चढाउनु; पाइन हाल्नु।
  2. हतियारमा साँध लगाउनु; धारिलो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)