अर्थचाल
ना.
- मूल अर्थमा सङ्कोच वा विस्तार नभई केवल गुणको परिवर्तन हुने शब्दार्थ प्रक्रिया, जस्तै- सं. जीव (आत्मा) > ने. जिउ (शरीर), सं. तुङ्ग (चुचुरो) > ने. ढुङ्गो (पत्थर)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)