अर्थचित्र
ना.
- भित्री व्यङ्ग्य अर्थ केही नभएको बाहिरी अर्थ मात्र चमत्कारी भएको अवस्था; त्यस्तो काव्य वा कविता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)