अर्थतः
क्रि.वि.
- शब्दको अर्थअनुसार वा अर्थका दृष्टिले।
- वास्तवमा; यथार्थमा; साँच्चै; वस्तुतः।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)