अर्थदण्ड
ना.
- अपराध गरेबापत दण्डको रूपमा सरकार वा अन्य कसैलाई बुझाउनु पर्ने रकम; जरिवाना; डाँड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)