अर्थदूषण

ना.

  1. नचाहिँदो काममा गरिने खर्च; अपव्यय।
  2. अन्यायसँग कसैको धन लिने काम।
  3. शब्दका अर्थको दोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)