अर्थदोष

ना.

  1. पदको वा वाक्यको अर्थलाई दूषित बनाउने एक प्रकारको काव्यदोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)