अर्थनीति
ना.
- सरकारले देशको अर्थसम्बन्धी कारोबार सञ्चालन गर्न राष्ट्रिय आयव्ययको सन्तुलन र स्थिरता कायम राख्ने दृष्टिले निर्धारण गरेको नीति वा प्रणाली; सोही नीतिअनुसार राष्ट्रमा क्रियान्वित गरिने अर्थसम्बन्धी सबै कामकुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)