अर्थ न्यायालय
ना.
- अर्थसम्बन्धी कारोबारको मुद्दा हेर्ने अदालत।
- देवानी अदालत वा आयकर अदालत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)