अर्थपिचास/पिशाच

ना.

  1. सम्पत्ति प्रशस्त भएर पनि खर्च गर्न इच्छा नभएको व्यक्ति; कन्जुस; द्रव्यपिशाच; मक्खीचुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)