अर्थपरिवर्तन

ना.

  1. शब्दले आफ्नो रूढ अर्थलाई छाडेर अर्कै अर्थ अँगाल्ने क्रिया वा प्रक्रिया। (जस्तै- पहिले 'मृग' को रूढ अर्थ सम्पूर्ण जङ्गली पशु थियो, अहिले यसको अर्थ 'हरिण' नाउँको पशु मात्र हुन्छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)