अर्थमन्त्री

ना.

  1. अर्थ मन्त्रालयको अभिभारा सँभाल्ने र राष्ट्रको आयव्ययसम्बन्धी योजना, नीतिको कार्यान्वयन गर्नेगराउने मन्त्री; वित्तमन्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)