अर्थमूलक

वि.

  1. अर्थकै विषय वा सम्बन्धलाई लिएर भएको; अर्थ नै मुख्य भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)