अर्थविस्तार
ना.
- शब्दार्थविज्ञानका अनुसार विशेष अर्थ जाहेर गर्ने शब्दले सामान्य अर्थ जाहेर गर्ने अवस्था वा स्थिति, जस्तै- प्रा. ने. गोठ (गौशाला) > आ. ने. गोठ (कुनै पनि गोठ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)