अर्थशास्त्र

ना.

  1. धनको उत्पत्ति, उपभोग, विनिमय, वितरण आदिको विवेचना गरिएको शास्त्र; सम्पत्ति र मनुष्यका सम्बन्धको व्याख्या गर्ने समाजशास्त्रको एक अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)