अर्थशास्त्री

वि.

  1. अर्थशास्त्रमा विशेष ज्ञान भएको; अर्थशास्त्र पढेको।
  2. अर्थशास्त्रको विशेषज्ञ; अर्थशास्त्रवेत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)