अर्थसङ्कट
ना.
- धनको अभावबाट पर्न आएको दुःख; धन नहुँदा पर्ने दुःख।
- धनहीन भएको स्थिति वा अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)