अर्थसचिव

ना.

  1. सरकारद्वारा निर्धारित अर्थसम्बन्धी नीतिनियम सञ्चालन गराउनका निम्ति नियुक्त विशिष्ट दर्जाको अधिकृत; अर्थ मन्त्रालयको कार्यभार लिने सचिव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)