अर्थसमिति

ना.

  1. कुनै कार्य वा योजनाको अर्थसम्बन्धी कारोबार वा व्यवस्था गर्न बनेको समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)