अर्थसिद्धि
वि.
- प्रसङ्गले नै अर्थ बुझिने।
- धन खर्च गरेर हुन सक्ने।
- इच्छा गरेको कुरा पुग्ने काम वा स्थिति।
- धनलाभ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)