अर्थागम
ना. [सं.]
- आम्दानी हुने स्थिति; आम्दानी; अर्थप्राप्ति।
- शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने स्थिति। (जस्तै-'भयङ्कर' को व्युत्पत्तिगत अर्थ 'असाध्यै' को अर्थमा हुन थालेको छ- राम भयङ्कर जाती छन्; कर्ण भयङ्कर दानी थिए इ)।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)