अर्थात्

संयो. [सं.]

  1. कुनै प्रसङ्गको विशेष विवरण दिँदा वा स्पष्टीकरण दिँदा प्रयोग गरिने शब्द।
  2. प्रसङ्गवश; स्वयमेव; स्वतः।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)