अर्थागम विधि

ना.

  1. अर्थ वा आयका प्राप्तिको विधान।
  2. शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने पद्धति वा तरिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)