अर्थान्तर
ना. [सं.]
- अर्को अर्थ; भिन्न अभिप्राय; बेग्लै मतलब।
- अर्को अर्थ दिने प्रसङ्ग वा स्थिति।
- कुनै शब्दले पुरानो अर्थ छाडेर नयाँ अर्थ लिने भाषागत अर्थवैज्ञानिक प्रक्रिया; एक प्रकारको अर्थपरिवर्तन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)