अर्थान्तरन्यास

ना.

  1. सामान्य कुरालाई विशेष कुराले र विशेष कुरालाई सामान्य कुराले बुझाउँदा पर्ने एक अलङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)