अर्थान्वित
वि. [सं.]
- अर्थयुक्त।
- धनवान्; धनी।
- रहस्यपूर्ण; महत्त्वपूर्ण।
- अभिप्राययुक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)