अर्थिनु

अ.क्रि. [अर्थ+इनु]

  1. अर्थ लाग्नु; अर्थ बुझिनु; अर्थ, अभिप्राय, कारण आदि छर्लङ्ग हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)