अर्थी

वि. [सं.]

  1. चाहना गर्ने; इच्छा गर्ने; कामना गर्ने; प्रार्थना गर्ने; याचक।
  2. कुनै कामना पूरा गर्ने लक्ष्य भएको।
  3. वादी; झगडिया।
  4. धनी; धनवान्।
  5. प्रयोजन राख्ने; अभिप्राय राख्ने।
  6. अरथी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)