अर्थ्याउनु

स.क्रि./प्रे.क्रि.

  1. कथा, पुराण, काव्य आदिको अर्थ लगाउनु; माने बताउनु; मतलब बुझाउनु।
  2. कुरा सम्झाउनु वा बुझाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)